प्रधानमन्त्री ओलीद्धारा प्रचण्डलाई आरोप पुष्टि गर्न चुनौती ; ३८ पृष्ठको जवाफमा प्रचण्डको प्रस्ताव खारेज गर्न माग(पूर्ण पाठसहित)

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बहुप्रतिक्षित सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउनुभएको आरोपलाई पुष्टि गर्न चुनौती दिंदै सो प्रस्ताव खारेज गर्न … Continue reading प्रधानमन्त्री ओलीद्धारा प्रचण्डलाई आरोप पुष्टि गर्न चुनौती ; ३८ पृष्ठको जवाफमा प्रचण्डको प्रस्ताव खारेज गर्न माग(पूर्ण पाठसहित)