मुख्य खबर
काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्किने क्रममा एअरपोर्टबाटै विशाल जुलुस र र्याली प्रदर्शन गरेर राजतन्त्र फर्काउने माहोल तयार गर्न प्रयासरत राजावादीलाई झट्का लागेको छ । काठमाडौं […]
राजनीति
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
काठमाडौँ, १ फागुनः नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति […]
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति ; राष्ट्रसङ्घबाट अनुरोध भएमा ६० दिनभित्र मिसनमा तैनाथ गराउन सक्षम
काठमाडौँ, १ फागुन : विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको […]
विश्व
बङ्गलादेश : जनमतसङ्ग्रहमा सुधारको पक्षमा ६५.३ प्रतिशत मत ; ८४ बुँदे ‘जुलाई चार्टर’ कार्यान्वयनमा लैजाने बाटो खुला
ढाका, १ फागुन (रासस/एएनआई) : बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका […]
विद्रोहपछि पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टीको जित दाबी ; खालिदाका पुत्र तारिक रहमान प्रधानमन्त्री बन्ने संभावना
ढाका, १ फागुन (रासस/एपी) : बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ । वर्षौंदेखि तीव्र […]
पर्यटन
ताप्लेजुङ, २९ माघः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३ सय […]
खेल
मुम्बई(भारत) र कोलम्बो(श्रीलंका), २८ माघ । जारी १० औं आईसीसी टी २० विश्वकप अन्तरगत आज भएका खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई पराजित गरेको छ भने अष्ट्रेलियाले आयरल्याण्डलाई दिएको मुम्बईको वानखेडे […]
न्यायिक
काठमाडौँ, ६ माघः सर्वोच्च अदालतलले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट निवदेनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको […]
निगरानी
काठमाडौँ, ८ माघः नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० […]
प्रवास
धरौटी राखेर भिसा लिने यात्रुका लागि अमेरिका प्रवेशबिन्दु थप, क्यानडा हुँदै पनि जान पाइने
वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २९ पौष(बीबीसी) । अमेरिकी विदेश मन्त्रालयले तोकिएको धरौटी राखेर बी१/बी२ (B1/B2) भिसा लिने नेपालसहित विभिन्न देशका नागरिकहरूका लागि अमेरिका प्रवेश गर्न र त्यहाँबाट बाहिरिन अध्यागमन बिन्दुहरू […]
क्यानडामा बस्ने नेपालीले आफ्ना बुवा–आमा वा हजुरबुवा–आमालाई ल्याउन कठिनाइ
ओटावा(क्यानडा), २७ पौष । क्यानडा सरकारले पेरेन्ट्स एन्ड ग्रान्डपेरेन्ट्स प्रोग्राम ९पीजीपी० सन् २०२६ मा पनि नखोल्ने निर्णय गरेको छ। सन् २०२५ मा घोषणा गरिएको स्थगनलाई निरन्तरता दिँदै सरकारले उक्त […]
दुर्घटना
गलकोट (बागलुङ), २९ माघः बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् । दुर्घटनमा घाइते […]
अपराध
काठमाडौँ, १ माघः नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा […]
मनोरञ्जन
चलचित्र पर्यटन प्रवर्द्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी
काठमाडौँ, २८ माघः चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आज पर्यटन […]

























