स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक भैसकेको स्वास्थ्यमन्त्री त्रिपाठीको जिकिर

काठमाडौँ, २८ वैशाख ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले … Continue reading स्वास्थ्य सङ्कटकाल वा बन्दाबन्दी आवश्यक भैसकेको स्वास्थ्यमन्त्री त्रिपाठीको जिकिर