मुख्य खबर
काठमाडौँ, २२ जेठः साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेर बन्द भयो । यस दिन धितोपत्र बजार परिसूचक ११.३७ अङ्कले ओरालो लागेर २७५५.४१ मा रोकियो । यस दिन […]
राजनीति
राप्रपा त्याग्नुभएका नेता धवलसमशेरद्धारा नयाँ पार्टी बनाउन दुर्गा प्रसाईंसंग ११ बुँदे सहमति
काठमाडौँ, २२ जेठ । राजावादी पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएर निस्कनुभएका नेता धवलशमशेर राणाले राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसग मिलेर नयाँ […]
परराष्ट्रमन्त्री खनाल भोलिदेखि तीन दिवसीय भारत भ्रमणमा जानुहुँदै
काठमाडौँ, २१ जेठ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री […]
विश्व
कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण ; व्यापारिक उडानहरू तत्कालका लागि स्थगित
दुबई, २० जेठ (रासस/एपी) : इरान र संयुक्त राज्य अमेरिकाबीच बढ्दो सैन्य तनावबीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ । यस […]
इजरायल र हिज्बुल्लाहबीच एक अर्कामाथि आक्रमण रोक्ने सहमति
बेरुत(लेबनान), १९ जेठ । अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानको सशस्त्र शक्ति भएको सिया इस्लामिक राजनीतिक दल हिज्बुल्लाहबीच एक अर्कामाथि आक्रमण रोक्ने सहमति भएको लेबनानले जनाएको छ। अमेरिकास्थित लेबनानको दूतावासले […]
पर्यटन
काठमाडौं, २१ जेठ । सगरमाथाको क्याम्प वान नजिक खरपास(क्रेभास)मा खसेर हराउनुभएका ओखलढुंगा खिजिदेम्बाका हिलारी दावा शेर्पा ६ दिनपछि जीवित अवस्थामा भेटिनुभएको छ । ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम […]
खेल
काठमाडौं, २१ जेठ । नेपाल समूह ए को शीर्षमा रहँदै एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १ सय ६७ रनले हराएको […]
न्यायिक
काठमाण्डौं, ५ जेष्ठ । सर्वोच्च अदालत प्रशासनले संवैधानिक तथा महत्वपूर्ण प्रकृतिका रिट निवेदनहरू दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । बारले […]
निगरानी
काठमाडौं, १९ जेठ। नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको […]
प्रवास
डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका दूतावास खारेज गरिने
काठमाडौँ, १५ जेठ : सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा […]
एएनओको प्रतिनिधि मण्डलद्धारा परराष्ट्र मन्त्री खनालसंग भेट, एनआरएन विधेयक सबै पक्षसंग परामर्श गरेर संसद लैजान आग्रह
काठमाडौँ, १४ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनुभएको छ । एशोसिएशन अफ नेपाली ओरिजिन […]
दुर्घटना
काठमाडौं, २९ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती […]
अपराध
कर्णाली, २८ फागुनः गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न […]
मनोरञ्जन
आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’
खोटाङ, २० जेठ: नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास […]















