कीर्तिपुर(काठमाडौं), ८ जेठ । आईसीसी विश्वकप लिग २ छनोट खेल अन्तरगत आज नेपाल र अमेरिकाको खेल सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल टस हारेर पहिले ब्याटिड. गरिरहेको छ ।
अहिले ४.२ ओभरमा नेपालले ३८ रन बनाएको छ । नेपालका लागि ओपनर कुशल भूर्तेल ९ र आशिफ शेखले २४ रन बनाएका छन ।








