पोखरा(कास्की), ९ कार्तिक । पोखरा प्रिमियर लिगपीपीएलको पहिलो खेलमा शरद् भेषवाकरको नेतृत्वमा रहेको घरेलु टिम पोखरा पल्टनले सन्दीप लामिछाने नेतृत्वमा रहेको विराटनगर टाइटन्सलाई १९८ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा विराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
ब्याटिड.को निम्तो पाएको पोखरा पल्टनले ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो ।
पोखराको पहिलो एघार यस्तो छ :
शरद भेषावकर
रोहितकुमार पौडेल
विनोद भण्डारी
ललित नारायण राजवंशी
राशिदखान
कृृष्ण कार्की
कुशलभुर्तेल
विक्रमभुषाल
मेहबुबआलम
मोहम्मदआशिफ शेख
दिभ्यांशु मिल्लक
त्यसैगरी,
विराटनगर टाइटन्सको पहिलो एघार यस्तो
सन्दिप लामिछाने
जितेन्द्र सिंह ठकुरी
एन्टन एन्ड्रु सुविक्षण महेशवार्न
राजु रिजाल
पुष्पथापा
राजेशपुलामी
सुनिलधमला
दिपेशश्रेष्ठ
प्रदिप ऐरी
शहाबआलम
जितेन्द्र मुखिया


















