Prakash Adhikari January 2, 2019

काठमाडौं,१८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले १२ बजेदेखि लागु हुने गरेर पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचि अनुसार पेट्रोलको लिटरको १०८ र डिजलको ९५ रुपैयाँ पर्ने छ ।

निगमले स्वचालिन मूल्य प्रणाली अनुसार अन्तराष्ट्रिय बजार अनुसार मूल्य घटाएको हो ।

Share Now

Leave a comment.