Prakash Adhikari January 27, 2018

इटहरी(सुनसरी)१३ माघ । थ्रीस्टार क्लबले मनाङ मस्र्याङ्दीलाई हराउँदै मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा थ्रीस्टार मनाङ मस्र्याड.दीलाई १ ०ले पराजित गरेको थियो ।

इटहरी रंगशालामा भएको खेलको३७ औं मिनेटमा थ्रीस्टारका बुद्ध चेम्जोङले मनाड. विरुद्ध एक गोल गरेका थिए । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए । तर, मनाङ खेलमा र्फकन उकेन र बुद्धको गोल नै निर्णायक बन्यो ।

थ्रीस्टारले उपाधिसँगै १२ लाख रुपैयाँको पुरस्कार पनि जितेको छ ।

Share Now

Leave a comment.