Prakash Adhikari January 2, 2023

 

कीर्तिपुर(काठमाडौं), १८ पौष । नेपाल टी २० लिग अन्तरगत आज भएको १९ औं खेलमा काठमाडौं नाइट्सले पोखरा एभेञ्जर्सलाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ६४ रन बनाएको थियो ।

 

काठमाडौंको लागि एलेक्स ब्लेकले ६४, सुनाम गौतमले ५, भिरन्दीप सिंहले ३२,अजमुतुल्लाह ओमारजाईले ३ रन बनाए । खेलमा रायन बर्ल १० र लोकेश बम बलमा अविजित रहे

 

Kathmandu Knights  (20 ovs maximum)
BATTING R B 4s 6s SR
Virandeep Singh  b Kushal Malla 32 38 2 1 84.21
Sunam Gautam  c Maharjan b Thapa 45 42 5 0 107.14
Alex Blake  c †Tharanga b Pratis GC 64 28 3 7 228.57
Azmatullah Omarzai  b Thapa 3 6 0 0 50.00
Ryan Burl  not out 10 5 0 1 200.00
Lokesh Bam † not out 4 2 1 0 200.00
Extras (lb 3, nb 1, w 2) 6
TOTAL 20 Ov (RR: 8.20) 164/4
Fall of wickets: 1-73 (Virandeep Singh, 12.4 ov), 2-83 (Sunam Gautam, 14.3 ov), 3-93 (Azmatullah Omarzai, 16.1 ov), 4-160 (Alex Blake, 19.4 ov)

Image

काठमाडौंलाई रोक्ने क्रममा पोखराका तुल थापाले २,प्रतिश जी.सी. र कुशल मल्लले एक एक विकेट लिए ।

 

BOWLING O M R W ECON WD NB
Pratis GC 3 0 15 1 5.00 0 0
Bipin Khatri 3 0 21 0 7.00 0 0
Kushal Malla 4 0 10 1 2.50 1 0
Aarif Sheikh 3 0 36 0 12.00 0 0
Zahir Khan 4 0 51 0 12.75 1 1
Siddhant Lohani 1 0 11 0 11.00 0 0
Tul Thapa 2 0 17 2 8.50 0 0

अहिले पोखराको ब्याटिड. चलिरहेको छ । उसले ४.५ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाएको छ ।

Image

Share Now

Leave a comment.