सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : प्रतिनिधिसभा विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकारमा संविधानले अंकुश लगाएको छैन

काठमाडौं, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकारमा संविधानले अंकुश नलगाएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटहरुमा विपक्षीको … Continue reading सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : प्रतिनिधिसभा विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकारमा संविधानले अंकुश लगाएको छैन