Prakash Adhikari June 26, 2026

विराटनगर(मोरड.), १२ आषाढ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग बिराटनगरस्थित कोइराला निवास पुगेर भेटघाट गर्नुभएको छ ।

उहाँहरुबिच देशको समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको हो ।

Share Now