काठमाडौं, ४ असार । संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरुको पदावधिका लागि सोमबार गरिएको गोलाप्रथामा कांग्रेसका भन्दा कम्युनिष्टका सांसदलाई भाग्यले साथ दिएको छ । ५९ जनाबीच गरिएको गोलाप्रथामा नेपाली कांग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ।
त्यसैले आगामी चार वर्षपछि राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुन लागेको हो। दुई बर्ष र चार बर्षमा गरिने निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सभाका सांंसदहरुले गर्ने मतदानमा कम्युनिष्ट पार्टीकै उम्मेदवार विजयी बन्ने स्थिति देखिन्छ । यसपटक एकलसंक्रमणीय मतको आधारमा भएको निर्वाचनमा धेरै प्रतिनिधि छानिन पर्ने भएकोेले कांग्रेसका उम्मेदवारहरु पनि तानिएका थिए ।
कांग्रेसका १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको छ।
हेर्नुहोस्: राष्ट्रियसभामा कस्को कार्यकाल कति
क्र।सं सांसदको नाम पार्टी प्रदेश कार्यकाल (वर्ष)
१ रमेशजंग रायमाझी नेपाली कांग्रेस १ ६
२ जितेन्द्र नारायण देव नेपाली कांग्रेस २ ६
३ रामबहादुर थापा नेपाल कम्युनिष्ट पार्टी ३ ६
४ गणेश तिमिल्सिना नेपाल कम्युनिष्ट पार्टी ६
५ खिमलाल भट्टराई नेपाल कम्युनिष्ट पार्टी ५ ६
६ भैरवसुन्दर श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी ६ ६
७ हरिराम चौधरी नेपाल कम्युनिष्ट पार्टी ७ ६
८ नरपति लुहार नेपाल कम्युनिष्ट पार्टी ६ ६
९ सिंहबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी ३ ६
१० प्रकाश पन्थ नेपाली कांग्रेस ४ ६
११ महेशकुमार महरा नेपाल कम्युनिष्ट पार्टी ७ ६
१२ रामचन्द्र राई नेपाल कम्युनिष्ट पार्टी ३ ६
१३ बिना पोखरेल नेपाल कम्युनिष्ट पार्टी १ ६
१४ प्रमिला कुमारी संघीय समाजवादी फोरम २ ६
१५ दिलकुमारी रावल नेपाल कम्युनिष्ट पार्टी ३ ६
१६ दीपा गुरुङ नेपाल कम्युनिष्ट पार्टी ४ ६
१७ अनिता देवकोटा नेपाली कांग्रेस ५ ६
१८ नन्दा चपाईं नेपाल कम्युनिष्ट पार्टी ६ ६
१९ इन्दु कडरिया नेपाल कम्युनिष्ट पार्टी ७ ६
२० बिमला पौडेल नेपाल कम्युनिष्ट पार्टी ६
२१ परशुराम गुरुङ नेपाल कम्युनिष्ट पार्टी १ ४
२२ सुमनराज प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी २ ४
२३ राधेश्याम अधिकारी नेपाली कांग्रेस ३ ४
२४ दीनानाथ शर्मा नेपाल कम्युनिष्ट पार्टी ४ ४
२५ चन्द्रबहादुर खड्का नेपाल कम्युनिष्ट पार्टी ५ ४
२६ ठगेन्द्रप्रसाद पुरी नेपाल कम्युनिष्ट पार्टी ६ ४
२७ शेरबहादुर कुँवर नेपाल कम्युनिष्ट पार्टी ७ ४
२८ खिमकुमार बिक नेपाल कम्युनिष्ट पार्टी ४ ४
२९ चक्रप्रसाद स्नेही नेपाल कम्युनिष्ट पार्टी ७ ४
३० रामलखन चमार नेपाल कम्युनिष्ट पार्टी ५ ४
३१ अजयप्रसाद वान्तवा नेपाल कम्युनिष्ट पार्टी ४
३२ जीवन बुढा नेपाल कम्युनिष्ट पार्टी ६ ४
३३ नैनकला ओझा नेपाल कम्युनिष्ट पार्टी ४
३४ शशिकला दाहाल नेपाल कम्युनिष्ट पार्टी २ ४
३५ उदया शर्मा पौडेल नेपाल कम्युनिष्ट पार्टी ३ ४
३६ शान्तिकुमारी अधिकारी नेपाल कम्युनिष्ट पार्टी ४ ४
३७ कोमल वली नेपाल कम्युनिष्ट पार्टी ५ ४
३८ कविता बोगटी नेपाल कम्युनिष्ट पार्टी ६ ४
३९ तारादेवी भट्ट नेपाली कांग्रेस ७ ४
४० रामनारायण बिडारी नेपाल कम्युनिष्ट पार्टी ३ ४
४१ हरिचरण सिवाकोटी नेपाल कम्युनिष्ट पार्टी २
४२ रमेशप्रसाद यादव राजपा २ २
४३ बलराम प्रसाद बास्कोटा नेपाल कम्युनिष्ट पार्टी ३ २
४४ सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेस ४ २
४५ दुर्गाप्रसाद उपाध्याय नेपाली कांग्रेस ५ २
४६ कालीबहादुर मल्ल नेपाल कम्युनिष्ट पार्टी ६ २
४७ बद्रीप्रसाद पाण्डे नेपाली कांग्रेस ७ २
४८ खिमराज नेपाली नेपाल कम्युनिष्ट पार्टी २
४९ रामप्रित पासवान संघीय समाजवादी फोरम २ २
५० राजकुमार कुँवर नेपाल कम्युनिष्ट पार्टी ५ २
५१ ब्रिजेषचन्द्र लाल राजपा २ २
५२ सरिता प्रसाईं नेपाली कांग्रेस १ २
५३ मुक्ताकुमारी यादव नेपाली कांग्रेस २ २
५४ धनकुमारी खतिवडा नेपाली कांग्रेस ३ २
५५ ब्रिन्दादेवी आले राना नेपाली कांग्रेस ४ २
५६ मिना बुढा नेपाल कम्युनिष्ट पार्टी ५ २
५७ भुटोल तामाङ नेपाल कम्युनिष्ट पार्टी २
५८ कमलाकुमारी वली नेपाल कम्युनिष्ट पार्टी ७ २
५९ युवराज खतिवडा नेपाल कम्युनिष्ट पार्टी \२