काठमाडौं, १७ साउन । प्रतिनिधिसभाले संसदका विषयगत समिति गठन गरेको छ।
बिहीबार बसेको बैठकले १० समिति गठन गरेको छ। गठन भएका समितिहरूमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति छन्।
हेर्नुहोसः कुन समितिमा को परे ?
https://drive.google.com/open?id=1Jad185sMp51T6_0onIHSBdp0tlclS_M1