Prakash Adhikari August 30, 2025

 

काठमाडौं। साउथ अस्ट्रेलियाले अभ्यास खेलमा नेपाललाई २४३ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले २४२ रन बनाएको हो। खेल ४५ ओभरमा झारिएको छ।

नेपाल अहिले १८ ओभर(१७.३) मा ५ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।

Share Now