Prakash Adhikari October 16, 2025

काठमाडौं, ३० असोज । भदौ २३ गते भएको जेन जीको प्रदर्शन र २४ गते भएको राष्ट्रिय विध्वंशको जगमा बनेको सरकारका प्रधानमन्त्री र मन्त्री सहितको जेनजी प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसंग शितल निवासमा वार्ता गरेको छ।

वार्तामा जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीले सहभागिता जनाउनुभएको छ ।

Share Now