Prakash Adhikari May 13, 2026

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते अधिवेशन गर्ने प्रस्ताव गरेका गर्नुभएको थियो।

तर केन्द्रीय समितिले असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गर्यो।

Share Now