Prakash Adhikari October 22, 2018

 

काठमाडौं, ५ कार्तिक । कैलाश विकास बैंकले प्रशिक्षार्थी सहायकदेखि ब्रान्च म्यानेजर र सुपरभाईजरसम्मका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

बैंकले काठमाडौं,सिरहा,धनुषा,पाल्पा,महोत्तरी,बनेपा,धादिड.,कपिलबस्तु,रुपन्देही,पोखरा,नारायणगढ,बुटवल,झापा,मोरड.मा प्रशिक्षार्थी सहायकको माग गरेको छ ।

बैंकले काठमाडौं,सिरहा,धनुषा,पाल्पा,महोत्तरी,बनेपा,धादिड.,कपिलबस्तु,रुपन्देहीका शाखाहरुमा जुनियर अफिसर र अफिसर तहका ब्राञ्च म्यानेजर माग गरेको छ ।

कैलाश विकास बैंकले सिरहा,धनुषा,पाल्पा,महोत्तरी,बनेपा,धादिड.,कपिलबस्तु र रुपन्देहीका शाखाहरुमा सुपरभाईजर लेभलका म्यानेजर माग गरेको छ ।

यी पदहरुमा आवेदन दिने म्याद कार्तिक ७ गते ५ बजेसम्म तोकिएको छ ।
हेर्नुहोस पूरा विज्ञापन :

Trainee Assistant - Few

Share Now

Leave a comment.