Prakash Adhikari October 7, 2026
काठमाडौँ, २१ असोजः स्थानीय बजारमा आज सुनको मूल्य रु ८ सय र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४ सय २५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४ सय १५ कायम भएको थियो ।
–––
Share Now