काठमाडौं, ७ पुस । बहराईनको युनिभर्सल फुड फ्याक्टीले १ सय २० जना कामदार माग गरेको छ ।
छनौट भएका उम्मेदवारले मासिक रु ३५ हजार देखि रु ३५ हजार ७ सय ६० रुपैयासम्मको तलब पाउने छन् ।
छनौट भएका कामदारको भिसा र जाने टिकटको व्यवस्था रोजगारदाता कम्पनीले नै व्यहोर्ने छ ।
पुस ५ गते पूर्व स्वीकृति लिएको भनिएको यो रोजगारीको लागि धमाधम इन्टरभ्यू भैरहेको रिक्रुटिड. एजेन्सी ग्रोथ प्रोसेस इन्टनेशल इम्प्लोइमेण्ट प्रा.लिले जनाएको छ ।
कामदारको न्यूनतम योग्यता एसएलसी पास जनाइएको छ ।
हेर्नुहोस विज्ञापन जस्ताको तस्तै :

| Recruiting Agency | Growth Process International Employment Pvt.ltd. |
| Company Name | universal food factory |
| LT No. | 215735 |
| No. of Vacancies | 120 |
| Areas of Specialization | Domestic Worker, |
| Needed Skills | Restaurant Worker, |
| Minimum Qualification | SLC Passed |
| Working Experience | According to position. |
| Salary Range (Nrs.) | Nrs. 35000 – 35500 |
| Visa Ticket | Provided |
| Food/ Accommodation | Provided |
| Service Charge (Nrs.) | Nrs. 0 |
| Pre-medical in Nepal | Not Provided |
| Employment Insurance | provided by Hiring Company |
| Contract Period (in yrs) | 2 years |


















