Prakash Adhikari February 20, 2019

शारजहाँ(संयुक्त अरब इमिरेट्स),८ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने पाकिस्तानको चर्चित घरेलु लिग टी २० क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग खेल्न संयुक्त अरब इमिरेट्सको शारजहाँमा पुगेका छन् ।

सोमबार बेलुका शारजहाँ पुगेका सन्दीप मंगलबार देखि खेलको अभ्यासमा छन् ।

अष्टेलियाको विग ब्यास लिगमा आबद्ध रहेको र सो खेलमा सेमिफाइनल र फाइनल खेलसम्म महत्वपूर्ण सदस्यको रुपमा छानिएकोले उनले पाकिस्तान सुपर लिगका ३ खेल गुमाएका छन् ।

https://www.facebook.com/LahoreQalandars/videos/354384445412205/

पाकिस्तान सुपर लिगका लागि लाहोर क्वालन्दर्सबाट खेलिरहेका सन्दीपले शारजहाँको अभ्यासस्थलमा पाकिस्तानी खेल पत्रकार समिनसंग कुराकारी गर्दै क्रिकेट खेलमा आफूले इमान्दारीपूर्वक खेल्ने त्यसले नै यो अवस्थामा ल्याएको बताए ।

उनले बिग ब्यासमा खेल्ने आफ्नो सपना रहेको र सो पूरा गर्न इमान्दारीपूर्वक खेलेको पनि बताए ।

Pakistan Super League (PSL) 2019 – Complete Schedule, timings and venue:

Match Date Time Venue
Islamabad United v Lahore Qalandars February 14, 2019 11:15 PM Dubai
Karachi Kings v Multan Sultans February 15, 2019 5:00 PM Dubai
Peshawar Zalmi v Quetta Gladiators February 15, 2019 9:30 PM Dubai
Islamabad United v Multan Sultans February 16, 2019 5:00 PM Dubai
Lahore Qalandars v Karachi Kings February 16, 2019 9:30 PM Dubai
Islamabad United v Quetta Gladiators February 17, 2019 5:00 PM Dubai
Peshawar Zalmi v Lahore Qalandars February 17, 2019 9:30 PM  Dubai
Multan Sultans v Quetta Gladiators February 20, 2019 9:30 PM Sharjah
Peshawar Zalmi v Karachi Kings February 21, 2019 9:30 PM Sharjah
Lahore Qalandars v Multan Sultans February 22, 2019 5:00 PM Sharjah
Islamabad United v Peshawar Zalmi February 22, 2019 9:30 PM Sharjah
Quetta Gladiators v Lahore Qalandars February 23, 2019 5:00 PM Sharjah
Islamabad United v Karachi Kings February 23, 2019 9:30 PM Sharjah
Multan Sultans v Peshawar Zalmi February 24, 2019 5:00 PM Sharjah
Quetta Gladiators v Karachi Kings February 24, 2019 9:30 PM Sharjah
Islamabad United v Multan Sultans February 26, 2019 9:30 PM Dubai
Lahore Qalandars v Quetta Gladiators February 27, 2019 5:00 PM Dubai
Karachi Kings v Islamabad United February 27, 2019 9:30 PM Dubai
Multan Sultans v Peshawar Zalmi February 28, 2019 5:00 PM Dubai
Karachi Kings v Lahore Qalandars February 28, 2019 9:30 PM Dubai
Peshawar Zalmi v Islamabad United March 01, 2019 5:00 PM Dubai
Multan Sultans v Quetta Gladiators March 01, 2019 9:30 PM Dubai
Quetta Gladiators v Peshawar Zalmi March 04, 2019 5:00 PM Abu Dhabi
Karachi Kings v Multan Sultans March 04, 2019 9:30 PM Abu Dhabi
Lahore Qalandars v Peshawar Zalmi March 05, 2019 5:00 PM Abu Dhabi
Quetta Gladiators vs Islamabad United March 05, 2019 9:30 PM Abu Dhabi
Karachi Kings vs Peshawar Zalmi March 07, 2019 7:30 PM Karachi
Lahore Qalandars v Islamabad United March 09, 2019 7:30 PM Lahore
Karachi Kings v Quetta Gladiators March 10, 2019 2:30 PM Karachi
Lahore Qalandars v Multan Sultans March 10, 2019 7:30 PM Lahore
TBC v TBC Eliminator 1 (3v4) March 12, 2019 7:30 PM Lahore
TBC v TBC Qualifier (1v2) March 13, 2019 7:30 PM Karachi
TBC v TBC Eliminator 2 March 15, 2019 7:30 PM Karachi
TBC v TBC Final March 17, 2019 7:30 PM Karachi

 

उनले एशोसिएट राष्टको रुपमा रहेको नेपालबाट संसारका प्राय सबै ठूला लिगमा चर्चित हस्तीहरुसंग खेल्न पाउनु आफ्नो सौभाग्य भएको र आफ्नो राष्ट र देशका प्रतिभाहरुलाई चिनाउने उत्तरदायित्व थपिएको महसूस गरेको बताए ।

उनले याशिर साहजस्ता लेजेन्ट खेल्ने अवसर पाएकोमा आफूलाई सन्तोष लागेको पनि बताए । उनले फाकर जमान र इभि डे भिलियर्ससंग खेल्न सुन्दर दिनहरुको पनि प्रतीक्षामा रहेको बताए ।

उनले फेब्रुअरी २२मा मुल्तान सुल्तानविरुद्ध हुने खेलमा प्रवेश पाउने संभावना छ । उनको टीममा फकिर जमाम, हरिश सहेल, एबी डे भिलियर्स,मोहम्मद हाफी,याशिर साह,शहिल अख्तर,शाहिन अफ्रिदी, राहत अलि,अघा सलमान, एन्टोन देभकिक, कार्लोस ब्रेथह्वाइट, कोरेय एण्डरसन, उमैर मसूद, हसन खान, मोहम्मद इम्रान,हर्दश भिलजोन, डेभिड वाईस,साद अलि,ब्रेनडन टेलर,अजिज चिमा,गौहार अलि र हरिस रौफ जस्ता खेलाडीहरु रहेका छन् ।

 

आफू आबद्ध मेलबर्न स्टार्सका क्याप्टेन, व्यवस्थापक र सहकर्मी खेलाडीहरुको सहृदयी ब्यबहारको मुक्तकण्ठले प्रशंसा गर्दै अर्को बर्ष उपाधि जित्ने आशा व्यक्त गरेका थिए । उनले आफ्ना शुभेच्छुक र प्रशंसकहरुलाई आफूप्रति देखाएको अपार माया र सद्भावको लागि धन्यवाद पनि दिन बिर्सेका छैनन् ।।

Posts

Playing for this beautiful team in different parts of amazing Australia has been a dream come true. I loved and enjoyed every game with such helpful teammates who celebrated everyone’s success together. Thank you to all the fans for supporting our team Melbourne Stars throughout the league, especially all those Nepalese fans for all the love and support. Cheers to making it to the finals and hopefully we’ll do better next year. #SandeepLamichhane #SL25 #108 #Cricket_Nepal#Melbourne_Stars #Team_Green? #Jai_Nepal??

Image may contain: one or more people, stadium and outdoor

 

Share Now

Leave a comment.