सिंगापुर र ओमान सिरिजको लागि नेपाली टिम :– पारस खड्का ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, ललित राजवंशी , पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, सुशन भारि, इशान पाण्डे। मुख्य प्रशिक्षक – उमेश पटवाल , बलिंग प्रशिक्षक – भुरिती भेंकटराम , टिम म्यानेजर – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट
सिंगापुर सिरिजमा नेपालको खेल तालिका :- असोज १० : नेपाल Vs जिम्बावे , असोज ११ : नेपाल Vs सिंगापुर , असोज १४ : गते नेपाल Vs जिम्बावे , असोज १५ : गते नेपाल Vs सिंगापुर
ओमान सिरिजमा नेपालको खेल तालिका :- असोज १९ : नेपाल Vs हङकङ , असोज २० : नेपाल Vs नेदरल्यान्ड्स , असोज २२ : नेपाल Vs आयरल्यान्ड , असोज २३ : नेपाल Vs ओमान


















