Prakash Adhikari March 6, 2020

जेनेभा(स्वीजरल्याण्ड), २३ फागुन (बीबीसी) । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त?

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च ६)

corona death and infection Map WHO को छविको परिणाम


स्रोत: विश्व स्वास्थ्य सङ्गठन

अन्तिम अपडेट: २०२०-०३-०६, ८:४५:०० GMT+५:४

Share Now

Leave a comment.