Prakash Adhikari April 29, 2020

काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बुधबार साँझ भएको सचिवालयको बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पार्टी सचिवालय बैठकमा पार्टी एकताका विषय पछिल्ला समय उठेका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।

आजको बैठकमा समयको माग अनुरुप पार्टी र सरकार सञ्चालन गर्नुपर्ने, जनादेशअनुसार काम गर्नुपर्ने र सरकारलाई प्रभावकारी बनाएर जनताको विश्वास यथावत कायम राख्नुपर्ने विषयमा छलफल भएको थियो।

Share Now

Leave a comment.