Prakash Adhikari February 24, 2021

 

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न पक्षले राजधानीसहित देशका विभिन्न सहरमा हर्षोल्लास मनाएको विवरण प्राप्त भएको छ।

राजधानीमा प्रचण्ड-माधव नेपाल समूहको विद्यार्थी सङ्गठनले ‘सर्वोच्च अदालतलाई धन्यवाद’ जस्ता सन्देश लेखिएको प्लेकार्डसहित बत्ती बालेको थियो।

त्यस्तै नागरिक समाज र अन्य राजनीतिक दलका भातृ एवम् शुभेच्छुक संगठनहरुले पनि स्वःस्फूर्त रुपमा दीपावली गरेका छन् । हेर्नुहोस् नागरिकहरुको बलिदानले ल्याएको संविधानको र राजनीतिक स्वतन्त्रताको रक्षा गर्दै सर्वोच्च अदालतबाट भएको फैसलामा देखिएको खुसी :

 

Share Now

Leave a comment.