काबुल(अफगानिस्तान), ३२ साउन(एजेन्सी) । अफगानिस्तानमा निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति तालिबानको त्रासले देश छोडेर विदेशमा शरण लिएसंगै असुरक्षित महसुस गरेका नागरिकहरु देश छोड्न काबुल अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन्
विमानस्थलबाट पठाइएका भिडियोहरुमा उद्दारका लागि आएका विदेशी एअरलाइन्सहरुमा पुग्न मानिसहरु तछाड मछाड गरिरहेका छन् ।
समाचार संस्था एएफपीले त एअरपोर्टको भीड नियन्त्रण गर्न सुरक्षा फौजले गोली समेत चलाउन परेको बताएको छ ।
What a disaster. Video from the Kabul airport. https://t.co/qSOz28Vzni
— Election Wizard (@ElectionWiz) August 16, 2021
https://twitter.com/SultanFaizy/status/1427124254114525187
Kabul airport. #Afghanistan
Five videos that show the fear and desperation of the Afghan people. 1/5 pic.twitter.com/P2kHW67A4N— Palki Sharma (@palkisu) August 16, 2021


















