काठमाडौं, १७ माघ । नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त हुनुभएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुनुहुन्छ ।