काठमाडौं, २ वैशाख । नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न केन्द्रबाट प्रतिनिधि जिल्लामा खटाउने भएको छ भने जनमत आकर्षित गर्न प्रदेश स्तरमा समेत प्रचार प्रचार उपसमितिहरु गठन गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले सहमहामन्त्रीहरुलाई प्रदेश र जिल्ला कमिटीबीचको समन्वय गर्ने जिम्मेवारी दिन उपयुक्त हुने बताएको छ भने जिल्लामा चुनावी रथ हाँक्न केन्द्रबाट ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । समितिका सदस्य नैनसिंह महरले दिनुभएको जानकारी अनुसार जिल्लामा आएको समस्या त्यही व्यवस्थापन गर्न र गठबन्धनका दलहरुबीचको समीकरण मिलाउन केन्द्रिय सदस्यहरु पठाइन लागेको हो ।
समितिका संयोजक एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले सातै प्रदेश र पालिका तहमा प्रतिनिधि पठाउने र आगामी दिनमा हुने चुनावी सभामा हुने आचारसंहिता कार्यान्वयन एवम् अनुगमन गर्ने सन्दर्भमा छलफल गरेको थियो।
बैठकले भातृ संस्था समन्वय तथा परिचालन उपसमिति, जिल्ला समन्वय सम्पर्क समन्वय परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समन्वय, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षक, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको छ।
काग्रेसको परिचालन समितिले भातृ र शुभेच्छुक संस्थाको परिचालन कसरी गर्ने, सबै पालिकामा केन्द्रीय प्रतिनिधि कसरी पठाउने भन्ने बारेमा निर्देशन दिने लगायतका विषयमा पनि छलफल गरेको थियो।
प्रदेश प्रदेशमा प्रचार समिति
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार –प्रसार समिति अन्तरगत वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, किरण पोखरेल, अनिता बिन्दु र गोपाल झाको संयोजकत्वमा क्रमशः अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति, टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति र रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमिति गठन भएको थियो ।
यी उपसमितिहरुले स्थानीय निर्वाचनको प्रचार प्रसारलाई ब्यापक बनाउन प्रदेश प्रदेशमा समन्वय तथा प्रचार–प्रसार उपसमिति गठन गरेका छन ।
क) अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार समिति अन्तरगत ः
प्रदेश १
१ कुमार लुइँटेल –संयोजक
२ आत्माराम राजवंशी–उपसंयोजक
मधेश प्रदेश
१ गुरु गौतम–संयोजक
२ श्रमन देव–उपसंयोजक
बागमती प्रदेश
१ पद्म राज जोशी–संयोजक
२ कुमार राउत–उपसंयोजक
गण्डकी प्रदेश
१ टंक अधिकारी–संयोजक
२ सोनी शर्मा–उपसंयोजक
लुम्बिनी प्रदेश
१ रेखा भुसाल –संयोजक
२ नारायण खड्का–उपसंयोजक
कर्णाली प्रदेश
१ सुशील शर्मा– संयोजक
२ राजन राउत– उपसंयोजक
सुदूरपश्चिम प्रदेश
१. दीर्घराज उपाध्याय–संयोजक
२. बरुण पनेरु–उपसंयोजक
ख) संयोजक किरण पोखरेल र सदस्य सचिव दामोदरप्रसाद दवाडीसहितको २१ सदस्यीय
छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
प्रदेश नं. १
क्र सं नामथर पद÷जिल्ला
१ गोविन्द चन्द्र छेत्री संयोजक,झापा
२ रेजिना रोदन (गौतम) सदस्य, झापा
३ विजयशेखर भट्टराइ ईलाम
४ भीम बाँस्कोटा पाँचथर
५ धर्म पोखरेल ताप्लेजुङ्ग
६ हरिबहादुर रम्जेल, धनकुटा
७ दिपेन्द्र पराजुली, सोलुखुम्बु
८ जीवन शर्मा, ओखलढुङ्गा
९ उत्तम चापागाईं, खोटाङ
१० अर्जुन बस्नेत भोजपुर
११ कृष्णराज शाक्य संखुवासभा
१२ कुमार लुईटेल, मोरङ्ग
१३ पर्शुराम थापा उदयपुर
१४ धनबहादुर पुरी, सुनसरी
१५ टी.आर. लिम्बु, तेह्रथुम
मधेश प्रदेश
क्रसं नामथर पद÷ जिल्ला
१ दीपेन्द्र चौहान संयोजक
२ क्रान्ति साह पर्सा
३ श्यामप्रसाद यादव बारा
४ प्रभात झा रौतहत
५ टंक क्षेत्री सर्लाही
६ रवीन्द्र उप्रेती महोत्तरी
७ राहुल सिंह धनुषा
८ शम्भु यादव सिरहा
९ ललितब साह सप्तरी
बागमती प्रदेश
क्र.सं नामथर पद÷जिल्ला
१ परशु घिमिरे प्रदेश संयोजक
२ खगेन्द्र भण्डारी काठमाडौं
३ कौशल कुमार भट्टराई काठमाडौं
४ केदारप्रसाद बास्कोटा
५ रोशन शिल्पाकार
६ माधवप्रसाद घिमिरे ललितपुर
७ मधुसुधन तिमिल्सिना काभ्रेपलाञ्चोक
८ नवराज शिवाकोटी दोलखा
९ टीका भट्ट रामेछाप
१० गणेश अधिकारी मकवानपुर
११ लेखराम सापकोटा चितवन
१२ ध्रुव दंगाल सिन्धुपाल्चोक
१३ अनु आचार्य रसुवा
१४ मनिष दुवाडी धादिङ्
१५ सुकदेव दाहाल नुवाकोट
१६ राधा खनाल काठमाडौं
१७ भुवन शर्मा काठमाडौं
गण्डकी प्रदेश
क्र.सं नामथर पदाधिकार÷जिल्ला
१ गंगाधर पराजुली संयोजक÷कास्की
२ बासु मिश्र कास्की
३ सन्तोष पोखरेल कास्की
४ राधाकृष्ण डुम्रे स्याङ्जा
५ नरेश ढकाल गोरखा
६ मिला दरै तनहुँ
७ संगम घर्ती मगर बाग्लुङ्
८ राकेश शर्मा म्याग्दी
९ साजन परियार पर्वत
१० साधना स्याङ्जा
११ शान्ता कमली लमजुङ्
१२ नवीन लामिछाने मनाङ्
लुम्बिनी प्रदेश
क्र. सं नामथर पद÷जिल्ला
१ हेमन्त कर्माचार्य संयोजक÷बाँके
२ यादव आचार्य बर्दिया
३ कमल खत्री बाँके
४ लिलाधर ओली दाड.
५ कविता उपाध्यय रोल्पा
६ चेतकुमारी बिसी रुकुमपूर्व
७ सम्शेर जीसी प्यूठान
८ नारद कोहार कपिलवस्तु
९ तेजेन्द्र के.सी. रुपन्देही
१० रमेश विश्वकर्मा गुल्मी
११ हरि शर्मा परासी
१२ प्रेमनारायण आचार्य अर्घाखाँची
१३ मुक्तिप्रसाद न्यौपाने पाल्पा
सुदूरपश्चिम प्रदेश
क्र.सं नामथर पद ÷जिल्ला
१ मनमोहन स्वार
संयोजक÷कैलाली
२ भोजराज जोशी दार्चुला
३ डि.बी. बिष्ट, बझाङ
४ जनक ऐडी डडेल्धुरा
५ प्रेम रौले, बाजुरा
६ सुशील भण्डारी अछाम
७ प्रेम चौधरी कैलाली
८ मनोज भट्ट
कञ्चनपुर
९ पवन महरा डोटी
१० विरा गडाल बैतडी
कर्णाली प्रदेश
क्र सं नामथर पद÷जिल्ला
१ ललित बसेल संयोजक÷ संयोजक
२ नवीन शर्मा दैलेख
३ पुष्पराज भट्टराई कालिकोट
४ लीला पौडेल जाजरकोट
५ एलपी देवकोटा जुम्ला
६ राजु लामिछाने रुकुम पश्चिम
७ राजबहादुर शाही मुगु
८ राजन रावत हुम्ला
ग) टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति अन्तरगत
प्रदेश १
संयोजक ः मिनकुमार नवोदित
क्रस नाम जिल्ला
१ कुमार खड्का झापा
२ सुरेन्द्र भण्डारि झापा
३ यज्ञ अधिकारी मोरङ
४ बिरेन्द्र शाह मोरङ
५ निरज कोईराला भोजपुर
६ विदुर खवास धनकुटा
७ टिका खतिवडा ईलाम
८ दिनराज कार्की खोटाङ
९ पदम सरदार मोरङग
१० नवराज कार्की ओखलढुंगा
११ जितेन्द्र भण्डारी पाचथर
१२ दिपेन्द्र शाक्य संखुवासभा
१३ सन्तोष राउत सोलुखुम्बु
१४ विनोद आचार्य सुनसरी
१५ माला पालुङवा ताप्लेजुङ
१६ प्रकाश लिम्बु तेह्थुम
१७ विश्वराज तामाङ उदयपुर
१८ सुरेन्द्र भण्डारी झापा
मधेश प्रदेश
संयोजक ः बसन्त खतिवडा
क्र स नाम जिल्ला
१ ईमरान खान पर्सा
२ बसन्त खतिवडा वारा
३ घनश्याम मिश्र धनुषा
४ कमलेश मण्डल महोतरी
५ ललिता साह सप्तरी
६ सागर हुमागाई रौतहट
७ रोशन न्युपाने सर्लाही
७ ओमप्रकाश ठाकुर सर्लाही
८ दिलिप सहनी सिराहा
वाग्मती प्रदेश
संयोजक ः हिमाल ढुंगेल
क्रस नाम जिल्ला
१ सन्तोष ढुंगेल रामेछाप
२ हिमाल ढुंगेल रामेछाप
३ दीपशंकर चौलागाई दोलखा
४ धनु भुषाल नवलपरासी
५ कल्पना कुँवर नवलपरासी
६ अनिल ढकाल चितवन
९ शुशिल कोईराला रसुवा
१० दिपक भट्ट रामेछाप
११ टिकाजंग थापा सिन्धुली
१२ गोमा थापा धादिङ
१३ कमला तामाङ सिन्धुपाल्चोक
१४ सुजन काफ्ले दोलखा
१५ नमराज सुवेदी नुवाकोट
१६ ईश्वर जोशी चितवन
१७ युवराज श्रेष्ठ रामेछाप
गण्डकी प्रदेश
संयोजक ः प्रदीप पौडेल
क्रस नाम जिल्ला
१ राधाकृष्ण पौडेल कास्की
२ अनिशा श्रेष्ठ कास्की
३ प्रकाश ढकाल कास्की
४ प्रदीप पौडेल कास्की
५ विमला भण्डारी कास्की
६ परमेश्वर अधिकारी लम्जुङ
७ प्रदिप पन्त बाग्लुङ
८ मोहसिन अलिमिया गोरखा
९ प्रताप राना तनहुँ,
१० भवानी अधिकारी स्याङजा
११ राकेश शर्मा म्याग्दी
१२ निरज अधिकारी लम्जुङ
१३ रामकृष्ण लामिछाने पर्वत
१४ साजन परियार पर्वत
१५ पवन पौडेल तनहु
१६ श्रीकृष्ण सिग्देल
१७ नवीन लामिछाने मनाङ,
लुम्बिनी प्रदेश
संयोजक ः विष्णु भुषाल
क्रस नाम जिल्ला
१ प्रेम नारायण आचार्य अर्घाखाची
२ गौरव गिरि बाके
३ दुर्गा आचार्य वर्दिया
४ शिवराज खनाल दाङ लमही
५ सन्तोष महतारा गुल्मि
६ खग प्रसाद चापागाई कपिलवस्तु
७ अहमद हुसेन राज्य टिभि
८ भरत शर्मा पाल्पा
९ शमशेर बहादुर जिसि प्युठान
१० सन्तोष शर्मा रोल्पा
११ हरिश ढकाल रुपन्देही
१२ विष्णु भूषाल रुपन्देही
१३ विक्रम खड्का रुपन्देही
१४ भुवन जिसि रुपन्देही
१५ जनार्दन घिमिरे गुल्मी
कर्णाली
संयोजक ः रमेश कुमार पाण्डे
क्रस नाम जिल्ला
१ भक्त शाही दैलेख
२ रतन भण्डारी हुम्ला
३ मोहन विक्रम शाही जुम्ला
४ बद्रि पन्त जाजरकोट
६ पुस्प भटराई कालिकोट
७ आशिस केसी सल्यान
८ सुदीप पुरी सुर्खेत
९ वुद्धिसिंह ठकुरी सुर्खेत
१० वसन्त भण्डारी सुर्खेत
११ मान वहादुर वली सुर्खेत
१२ कमल पन्त सुर्खेत
सुदुरपश्चिम प्रदेश
संयोजक ः श्रवण देउवा
क्रस नाम जिल्ला
१ श्रवण देउवा कैलाली
२ शंकर बोहरा कैलाली
३ महादेव अबस्थी कञ्चनपुर
४ धनबहादुर भण्डारी डडेल्धुरा
५ केशब चन्द्र भण्डारी डोटी
६ खम्म खत्री अछाम
७ ईश्वर बोहार बैतडी
८ रुपक खड्का बझाङ
९ बासुदेब बडु दार्चुला
१० राजेन्द्रबहादुर रोकाय बाजुरा
घ) रेडियो एफ एम समन्वय तथा प्रचार–प्रसार उपसमिति
क्र.सं. नामथर पद जिल्ला
१ गोपाल कुमार झा संयोजक महोत्तरी
२ रमेश जोशी सहसंयोजक डँडेल्धुरा
३ दीर्घराज उपाध्याय सदस्य धनगढी
४ अर्जुन अधिकारी सदस्य चितवन
५ सोम सुशेली सदस्य इलाम
६ साजिर मन्सूर सदस्य बारा
७ ओमकार आचार्य सदस्य तनहुँ
८ नवीन गिरी सदस्य बाँके
९ जनक शाही सदस्य हुम्ला
१० अमृत अधिकारी सदस्य काठमाडौं
११ कल्पना तिवारी सदस्य रुपन्देही
१२ प्रकाश मैनाली सदस्य सर्लाही
१३ कमल पौडेल सदस्य कास्की
१४ के.पी.घिमिरे सदस्य दाङ्
१५ पुरुषोत्तम बस्नेत सदस्य नुवाकोट
१६ गिरिराज भट्टराई सदस्य झापा
१७ चेतन धमला सदस्य सुनसरी
१८ सरोज शर्मा सदस्य पाँचथर
१९ चिरञ्जीवी अर्याल सदस्य सुर्खेत
२० कर्ण कुँवर सदस्य बर्दिया
२१ जगदीश भट्टराई सदस्य पाल्पा
२२ रोशन तिवारी सदस्य पर्वत
२३ रीता भट्टराई सदस्य चितवन
२४ केशव कोइराला सदस्य सुर्खेत
२५ रमेश वस्ताकोटी सदस्य चितवन
२६ जगत खड्का सदस्य बझाङ
२७ पदम सुवेदी सदस्य प्यूठान
२८ शरद् रेग्मी सदस्य दाङ
२९ युवराज न्यौपाने सदस्य कैलाली
३० के.पी.घिमिरे सदस्य दाङ
३१ चैतन्य सापकोटा सदस्य मोरङ
३२ अरविन्द मेहता सदस्य मोरङ
३३ गंगा दाहाल सदस्य काठमाडौं
३४ नवराज खनाल सदस्य कैलाली
३५ सन्तोष शर्मा सदस्य रोल्पा
३६ पुष्प भट्टराई सदस्य कालिकोट


















