Prakash Adhikari June 28, 2022

 

काठमाडौं, १४ आषाढ । मंगलबार नेपालको शेयर बजार घटेको छ । यस दिन धितोपत्र बजार परिसूचक ११.८२ अंक घटेर १९२१.३१ बिन्दुमा झरेको छ।

 

यस दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक पनि घटेर एक अर्बको वरपर सीमित भएको छ। यस दिन २ सय ३० कम्पनीको ३० लाख ३७ हजार ६ सय ८० कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर १३ वर्गीकरणमा परेका कम्पनीहरुमा बाणिज्य बैंक र जीवन बीमा कम्पनीको उपपरिसूचक बढेको थियो । अन्य ११ उपसमूहका उपपरिसूचकहरु घटेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,340.89 0.29 0.02
Trading 1,627.06 14 0.85
Hotels And Tourism 2,518.22 17.92 0.71
Development Bank 3,192.26 43.83 1.35
HydroPower 2,099.17 36.13 1.69
Finance 1,379.93 22.04 1.57
Non Life Insurance 7,717.95 109.96 1.4
Manu.& Pro. 4,764.61 48.4 1.01
Others 1,402.46 13.79 0.97
Microfinance 4,138.56 38.79 0.93
Life Insurance 9,549.60 96.9 1.03
Mutual Fund 13.97 0.06 0.44
Investment 63.34 1.06 1.65

नेप्से ओरालो लागेपनि यस दिन सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८ स ७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ।

यस दिन कृषि विकास बैंक,सनराईज फष्र्ट म्युचुअल फण्ड, एशियन लाइयm इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल, एनएमबी डिबेञ्चर ५०, रुरु जलविद्युत, कुमार इक्विटी फण्ड र नारायणी विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबारको मूल्यभन्दा बढेको छ ।

न यस दिलक्ष्मी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ५.७३ प्रतिशत घटेको छ। त्यसैगरी, जनरल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, नेपाल इन्स्योरेन्स कम्पनी लि., न्यादी, हिमालयन पावर पार्टनर,आईएमई जनरल इन्स्योरेन्स, माउण्टेन हाइड्रो नेपाल लि. र न्यादी पावर लिमिटेडको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ प्रतिशतभन्दा बढी बढेको छ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-28 14:59:59
CYCL 871.70 9.99
USLB 960.00 7.74
ADBL 330.00 5.10
SFMF 11.00 5.06
ALICL 577.00 4.91
LICN 1,470.00 3.59
NMB50 12.07 2.72
RURU 775.00 2.64
KEF 8.70 2.35
NABBC 362.60 2.14
View All

कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नागरिक लगानी कोषको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-28 14:59:59
LEMF 9.38 -5.73
GIC 381.00 -4.75
UMRH 628.00 -4.70
SHEL 221.20 -4.45
NICL 432.10 -4.40
NYADI 316.00 -4.24
HPPL 300.00 -4.15
IGI 355.00 -4.05
MHNL 239.90 -4.04
NGPL 528.00 -4.00
View All

यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, न्यादी पावर लिमिटेड, हिमालयन डिष्टिलरी, अरुणभ्याली हाइड्रोपावर, नबिल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, र नेपाल लाईफ इस्योरेन्स कम्पनी रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-28 14:59:59
ALICL 73,133,256.50 577.00
LICN 54,387,260.90 1,470.00
CIT 53,454,837.10 2,497.90
NRIC 43,783,079.10 670.00
NGPL 35,192,646.50 528.00
HDL 31,070,039.30 3,144.00
AHPC 29,224,202.00 334.00
NABIL 27,883,622.40 778.00
NTC 24,750,723.20 864.00
NLICL 24,299,863.60 546.10
View All
Share Now

Leave a comment.