Prakash Adhikari January 16, 2023

धनगढी(कैलाली), २ माघ । सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ ।

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकले भोलिसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

बैठक आज बिहान १० बजे बोलाईएको थियो ।

Share Now

Leave a comment.