Prakash Adhikari November 1, 2017

काठमाडौं । नेपाली काँग्रेसले बुधबार साँझ ५ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभाका केही थप निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

बुधबार बसेको संसदीय बोर्डको बैठकले काँग्रेसका प्रतिनिधि सभाका र प्रदेश सभाका तर्फका केही निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्ग्याएको हो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ताको कार्यतालिका निर्धारण गरेको छ ।

पहिलो चरणमा प्रतिनिधिसभाका १ सय ६५ भध्ये ३७ क्षेत्रमा र दोस्रो चरणमा १ सय २८ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवारी टुंग्याएका थप क्षेत्र र उम्मेद्वारहरु निम्नानुसार छन :

Share Now

Leave a comment.