काठमाडौं, १२ साउन । नेपाल स्टक एक्सचेन्जले अन्तिम १५ मिनेटको गणना नेप्से गणना सच्याउँदा नेप्से परिसूचक ७ दशमलब १० अंकले बढेको छ ।
सच्याइएको सूचना अनुसार आज धितोपत्र बजार परिसूचक ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको छ ।