Prakash Adhikari August 21, 2025

 

काठमाडौैं, ५ भाद्र । नेपालका दुई निकट छिमेकी राष्ट्रहरु भारत र चीनले नेपाली भूमी लिपुलेक नाका भएर ब्यापार गर्ने संबन्धमा गरेको संझौताबाट उत्पन्न विवादलाई कसरी समाधान गर्ने भन्ने सूत्र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निकाल्नुभएको छ ।

उहाले आफ्नो एक्स(पुरानो ट्वीटर) एकाउण्टमा एक स्टाटस् लेख्दै भन्नुभएको छ”,लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ । सरकार, संसद, दलहरू र सिंगो नेपाल राष्ट्रीयताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ । क्रमशः ६ कदम मार्फत एक्यवद्ध पहल गरौं ।”

उहाँले सार्नुभएको छ कदम यस्ता छन् ।

Image

Share Now