Prakash Adhikari November 20, 2025

 

काठमाडौं, ३ मंसिर । CG Electronics ले आयोजना गरेको “Crompton दशैं–तिहारको ठूलो हर्ष” अभियान अन्तर्गत भाग्यशाली लकी ड्र को विजेताको घोषणा गरेको छ।

यस लकी ड्र अन्तर्गत Crompton Mixer Grinder जित्नुभएका श्रीकृष्ण मल्ललाई CG Electronics र Crompton को तर्फबाट हार्दिक बधाई छ।

Crompton भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय Fan, Air Cooler, Water Heater, Mixer Grinder लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

CG Electronics नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

Share Now