Prakash Adhikari December 8, 2025

काठमाडौं, २२ मंसिर । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशकका रुपमा काम गर्नुभएका मानन्धरले तत्कालिन नेपाल बंलादेश बैंक र लुम्बिनी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता भई समेत काम गर्नुभएको थियो।

Share Now