Prakash Adhikari January 19, 2026

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बनाएको संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि हरेका निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने पार्टीका उम्मेद्वारहरुको नाम धमाधम टुंयाउन थालेको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार ४९ निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको नाम टुंगिइसकेको छ । जो यस प्रकार छ :

१ पूर्वी रुकुम कुसुम थापा मगर

२ रोल्पा सुदनकुमार ओली

३ प्युठान डा. गोविन्दराज पोखरेल

४ दाङ १ योगेन्द्र चौधरी

५ दाङ २ किरणकिशोर घिमिरे

६ दाङ ३ दिपक गिरी

७ पाल्पा १ सन्दिप राना

८ पाल्पा २ हिमालदत्त श्रेष्ठ

९ हुम्ला जयपति रोकाय

१० मुगु खड्कबहादुर शाही

११ जुम्ला दीपबहादुर शाही

१२ कालीकोट हर्षबहादुर बम

१३ डोल्पा कर्णबहादुर बुढा

१४ सल्यान केषबहादुर विष्ट

१५ दैलेख १ वाषना थापा

१६ दैलेख २ दिक्पाल शाही

१७ सुर्खेत २ नारायण कोइराला

१८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ

१९ पाचँथर नरेन्द्र केरुङ

२० इलाम १ निश्कल राई

२१ इलाम २ भेषराज आचार्य

२२ धनकुटा दिनेश राई

२३ तेह्रथुम सन्तोष सुब्बा

२४ खोटाङ विरकाजी राई

२५ ओखलढुंगा रामहरि खतिवडा

२६ सोलुखुम्बु प्रकाशसिंह कार्की

२७ उदयपुर १ विदुर बस्नेत

२८ उदयपुर २ रामकुमार राई

२९ भोजपुर बालकृष्ण थापा

३० मोरङ ३ डा. सुनिल शर्मा

३१ दार्चुला धर्मानन्द जोशी

३२ बैतडी चतुरबहादुर चन्द

३३ बाजुरा जनकराज गिरी

३४ बझाङ प्रकाश स्नेही रसाइली

३५ डोटी भरतबहादुर खड्का

३६ अछाम १ भरत स्वार

३७ अछाम २ पुष्पबहादुर शाह

३८ गोरखाा १ प्रकाश खत्री

३९ गोरखा २ प्रकाश दुवाडी

४० तनहुँ १ गोविन्द भट्टराई

४१ तनहुँ २ शंकर भण्डारी

४२ लमजुङ गमप्रसाद गुरुङ

४३ मनाङ टेकप्रसाद गुरुङ

४४ स्याङजा १ भरत ढकाल

४५ स्याङजा २ भागवतप्रकाश मल्ल

४६ बागलुङ १ भिम शिरिष

४७ बागलुङ २ टेकराज पौडेल

४८ म्याग्दी केवी भण्डारी

४९ मुस्ताङ योगेन्द्र गौचन

Share Now