काठमाडौँ , ६ माघ। शिक्षामन्त्री महवीर पुनले राजीनामा दिनुभएको छ । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिनुभएको पुष्टि गरेको छ ।
पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त पुनले प्रतिनिधिसभाको निर्वाचन लड्नको लागि राजिनामा दिनुभएको बताइन्छ ।


















