Prakash Adhikari November 10, 2017

उद्योगपति चौधरी कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजक मनोनित

 

काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली  गठित नेपाली कांग्रेस केन्द्रीय  निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा प्रसिद्ध उद्योगपति विनोद चौधरीलाई मनोनयन गर्नुभएको छ ।

 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

Share Now

Leave a comment.