Prakash Adhikari June 26, 2026

 

काठमाडौं, १२ असार। रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ ।

विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो । बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

सभापति पदमा भने रवि लामिछाने निर्विरोध हुनुभएकोथियो ।।

आज पदाधिकारी पनि टुंगो लगाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

हेर्नुहोस् रास्वपा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली र उनीहरुले प्राप्त गरेको मत–

 

Share Now