Prakash Adhikari August 31, 2019

कल्याणी रंगशाला(भारत),१४ भाद्र। साफ यु–१५ च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । शनिवार भएको फाइनल खेलमा नेपालीलाई ७ ० ले पराजित गर्दै उसले उपाधि जितेको हो । नेपाल उपविजेतामा सीमित भएको छ ।

आयोजक भारत र नेपालबीचको फाइनल भिडन्त कल्याणी स्टेडियममा नेपाली समयअनुसार ३ः १५ बजेदेखि शुरु भएको थियो

नेपाली खेलाडीहरुले भारतको आक्रामक खेललाई रोक्ने भरमग्दूर प्रयास गरेपछि शारीरिक बनावट र विगतका परिणाम देख्दै उनीहरुको मनोबल उठ्न सकेको देखिदैन ।

Share Now

Leave a comment.