काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं ४,५, ६ र ७ का १६ उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं १, २ र ३ का उम्मेद्वारहरुका बारेमा छलफल चलिरहेको छ ।
प्रत्येक प्रदेशबाट तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक गरी ८(८ जना निर्वाचित हुने संवैधानिक व्यवस्था भए पनि कांग्रेसले हालसम्मका प्रदेशमा ४र४ सिटमा मात्र उम्मेदवारी दिनेको छ ।
कांग्रेसले सिफारिस गरेका उम्मेद्वारहरु :
प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे, अन्य समूह
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग