काठमाडौं, ७ कार्तिक । घातक कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रका एक हस्तिको जीवन लिएको छ ।
पर्यटन क्षेत्रलाई कोरोना भाइरसको विश्वव्यापी महामारीबाट जोगाउन सुरुदेखि नै लकडाउन गर्ने,आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने लगायतका कार्यहरु गरिएको र सीमित संख्यामा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुले पनि पर्यटकहरुको आवागमन लगभग शून्यको अवस्थामा रहेको बेला हिमालयन उद्धार संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारीले कोरोनाको कारणबाट जीवन गुमाउनु परेको छ ,।
https://www.facebook.com/bikram.neupane/posts/10221703772176255
ह्याम्स अस्पतालमा उपचाररत रहेकै बेला शुक्रबार उहाँको निधन भएको बताइएको छ ।


















