Prakash Adhikari February 26, 2021

 

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको प्रमुख सचेतक पदबाट नेता देव गुरुङ हटाउनुभएको छ ।

प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङको स्थानमा सांसद विशाल भट्टराईलाई नियुक्ति गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले नियुक्ति गर्नुभएका भट्टराई खोटड.बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने हटाइनुभएका गुरुङ लमजुड.बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

गुरुड. नेकपाभित्रको ध्रुबीकरणमा प्रचण्ड माधव समूहमा हुनुहुन्छ ।

Share Now

Leave a comment.