Prakash Adhikari February 7, 2018

काठमाडौं, २४ माघ । प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य र सो प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाता थिए ।

निर्वाचन आयोगका अनुसार मनाड.बाट प्रदेशसभामा स्वतन्त्रबाट विजयी सदस्य राजिव गुरुङ (दीपक मनांडे.) बाहेक अरु सबैले मतदान गरेका छन् ।

५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि उनी फरार छन् । उनले सपथ नै लिएका छैनन् ।

दिउँसो ३ बजेपछि मतगणना हुने निवाृचन आयोगले जानकारी दिएको छ ।

Share Now

Leave a comment.