Prakash Adhikari April 13, 2021

काठमाडौँ, ३१ चैत ।काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको पहिरनहरुको प्रदर्शनी गरिएको थियो । प्रस्तुत छ, फेशन फोटो फिचर

 
 

 

 

Share Now

Leave a comment.