काठमाडौं, १६ बैशाख । बिहिबार बिहान ६ बजेदेखि लकडाउन सुरु भएपछि उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक यातायात ठप्प छ । राजधानीका बजार र सडक सुनसान छ ।
कस्तो छ त राजधानी : राससका क्यामरापर्सनका केही तस्विरहरु :-
काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा ।वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको पसल अगाडी बसेर टोलाउँदै । तस्वीर : प्रदीपराज वन्त, राससकाठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा ।काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको काठमाडौँ मल । तस्वीर : प्रदीपराज वन्त, राससलकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर : प्रदीपराजलकडाउनको सुनसान सडकमा घोडचढी सैनिकको शान : घोडचडी सैनिकहरु टुडिखेलमा तालीमको लागि जाँदै । तस्वीर : प्रदीपराजलकडाउन घोषणा गरेपछि भृकुटीमण्डपमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर : प्रदीपराज वन्तलकडाउनमा सुनसानः भद्रकाली सिंहदरबार सडक खण्ड
—जयप्रकाश आनन्द धेरै कुरा सम्झिन गाह्रो भइसकेको छ। विशेष गरी मलाई पुराना तिथि–मितिहरू त्यति याद रहँदैनन्। घटना पनि धेरै पुरानो भइसक्यो। कतिपय पुराना प्रसंगहरू सम्झिन घटनाहरू र सन्दर्भहरूलाई एकआपसमा जोड्दै […]
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
काठमाडौँ, २० असारः वर्तमान सरकार गठन भएयता कार्बन व्यापारबाट प्राप्त रकम परिचालनदेखि प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिलाई प्रभावकारी बनाउन उल्लेखनीय प्रगति भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]