काठमाडौं, १८ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएका खनाललाई कोरोना पुष्टि भएपछि थप उपचारको लागि मनमोहनबाट नर्भिक अस्पताल लगिएको छ ।
खनालको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाइएका छन् ।


















