काठमाडौं,२८ माघ । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ जना सांसद छनौट गरेको छ ।
निर्वाचन आयोगले पार्टीलाई छुट्टयाएको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकमा निर्वाचित गराउने प्रतिनिधिहरुको सूची तय गरेको हो ।
एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।
एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ विजयी घोषित गरिदिन निर्वाचन आयोगमा बुझाएको सूची यस्तो छ :






















