Prakash Adhikari May 12, 2021

ढोरपाटन (बागलुङ) २९ वैशाख ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

Share Now

Leave a comment.