Prakash Adhikari February 19, 2018

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबारका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चूडालका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक बस्नेछ ।

Share Now

Leave a comment.