अम्मान (जोर्डन), १ कार्तिक । नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको छ। श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा। अली गेजावीले जोर्डनमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।